Latest Story
मौसम तथा जलवायु सूचना सेवा (WCIS) प्रणाली सम्बन्धि अभिमुखिकरण तालिम कार्यक्रम सम्पन्न।नयाँ वर्षकै दिन अरनिको राजमार्गमा दुर्घटना : एकको मृत्यु, तीन घाइतेउपसभामुख ठाकुरद्वारा पदभार ग्रहणसुनकोशी गाउँपालिकामा शैक्षिक उत्कृष्टता सम्मान कार्यक्रम सम्पन्नयात्रु सुरक्षा कडाइमा ट्राफिक कार्यालय सिन्धुपाल्चोकको सक्रियतासिन्धुपाल्चोकमा कफी खेतीको विस्तार: उत्पादन वृद्धि सँगै अन्तर्राष्ट्रिय बजारमा बढ्दो मागसुनकोशी गाउँपालिकामा बालअधिकार सुदृढीकरणका लागि प्रभावकारी, पैरवी बैठक सम्पन्नजिल्लामै पहिलो पोषणमैत्री वडाबसन्तेश्वर शान्ति गोरक्षधाम मन्दिर समुद्घाटन सम्पन्नबालमैत्री समाज निर्माणतर्फ सुनकोशी–६ को अग्रसरता : व्यवसायीको प्रतिबद्धतासहित अभिमुखीकरण कार्यक्रम सम्पन्न

मूख्य खबर

उपसभामुख ठाकुरद्वारा पदभार ग्रहण

Today Update

Latest Posts

मौसम तथा जलवायु सूचना सेवा (WCIS) प्रणाली सम्बन्धि अभिमुखिकरण तालिम कार्यक्रम सम्पन्न।

५ बैशाख २०८३ चौतारा सिन्धुपाल्चोक सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ सिन्धुपाल्चोकको आयोजना र बि. बि. सि. मिडिया एक्सनको आर्थिक सहयोगमा मौसम तथा जलवायु सूचना सेवा (WCIS) प्रणाली सम्बन्धि…

नयाँ वर्षकै दिन अरनिको राजमार्गमा दुर्घटना : एकको मृत्यु, तीन घाइते

सिन्धुपाल्चोक, वैशाख २ — नयाँ वर्ष २०८३ को पहिलो दिन सिन्धुपाल्चोकको अरनिको राजमार्गअन्तर्गत बलेफी गाउँपालिका–८, नयाँपुलमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका…

उपसभामुख ठाकुरद्वारा पदभार ग्रहण

प्रतिनिधिसभाका उपसभामुख रुबीकुमारी ठाकुरले आजदेखि पदभार ग्रहण गरेकी छन् ।यही चैत २७ गतेको प्रतिनिधिसभा बैठकबाट सो पदमा निर्वाचित उपसभामुख ठाकरले सिंहदरबारस्थित कार्यालयमा पुगेर पदबहाली गरेकी हुन् । उपसभामुख ठाकुरले आजै…

सुनकोशी गाउँपालिकामा शैक्षिक उत्कृष्टता सम्मान कार्यक्रम सम्पन्न

सिन्धुपाल्चोक खाडीचौर ‌। सुनकोशी गाउँपालिकामा शैक्षिक सत्र २०८१ अन्तर्गत कक्षा ५, ८, १० र १२ का उत्कृष्ट विद्यालय, शिक्षक तथा विद्यार्थीहरूलाई सम्मान तथा प्रोत्साहन गर्ने उद्देश्यले आयोजित कार्यक्रम भव्य रूपमा…

यात्रु सुरक्षा कडाइमा ट्राफिक कार्यालय सिन्धुपाल्चोकको सक्रियता

सिन्धुपाल्चोक खाडीचौर। सिन्धुपाल्चोकको अधेरीस्थित ट्राफिक कार्यालयले यात्रुहरूको सुरक्षित यात्रालाई सुनिश्चित गर्ने उद्देश्यले ठाउँ–ठाउँमा छड्के अनुगमनलाई तीव्रता दिएको छ। बढ्दो सवारी चापसँगै सडक दुर्घटनाको जोखिम पनि बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै…

सिन्धुपाल्चोकमा कफी खेतीको विस्तार: उत्पादन वृद्धि सँगै अन्तर्राष्ट्रिय बजारमा बढ्दो माग

सिन्धुपाल्चोक खाडीचौर। कफी उत्पादनका लागि उपयुक्त भूमि मानिएको सिन्धुपाल्चोक जिल्लामा पछिल्लो समय कफी खेती उल्लेखनीय रूपमा विस्तार हुँदै गएको छ । हाल जिल्लामा वार्षिक करिब ४० हजार किलोग्राम ड्राइ पार्चमेन्ट…

सुनकोशी गाउँपालिकामा बालअधिकार सुदृढीकरणका लागि प्रभावकारी, पैरवी बैठक सम्पन्न

सिन्धुपाल्चोक। सुनकोशी गाउँपालिका, चैत १६, २०८२ — बालबालिकाको हक, हित, संरक्षण र समग्र विकासलाई केन्द्रमा राख्दै सुनकोशी गाउँपालिकामा एक महत्वपूर्ण पालिका स्तरीय पैरवी बैठक भव्य रूपमा सम्पन्न भएको छ। उक्त…

जिल्लामै पहिलो पोषणमैत्री वडा

सिन्धुपाल्चोक खाडीचौर। सुनकोशी गाउँपालिका वडा नं. ७ मा पोषणमैत्री स्वास्थ्य संस्था तथा पूर्ण संस्थागत सुत्केरी वडा घोषणा कार्यक्रम भव्य तथा सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ। यस घोषणासँगै वडा नं.…

बसन्तेश्वर शान्ति गोरक्षधाम मन्दिर समुद्घाटन सम्पन्न

सिन्धुपाल्चोक खाडीचौर। गोरखनाथ कल्याण केन्द्र नेपालद्वारा निर्माण सम्पन्न बसन्तेश्वर शान्ति गोरक्षधाम मन्दिरको समुद्घाटन समारोह भव्य तथा धार्मिक माहोलबीच सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न तहका जनप्रतिनिधि, स्थानीय अगुवा, समाजसेवी तथा श्रद्धालु…

बालमैत्री समाज निर्माणतर्फ सुनकोशी–६ को अग्रसरता : व्यवसायीको प्रतिबद्धतासहित अभिमुखीकरण कार्यक्रम सम्पन्न

सिन्धुपाल्चोक। सुनकोशी गाउँपालिका–६ मा बालमैत्री समाज निर्माणतर्फ महत्वपूर्ण पहल गरिएको छ। सुनकोशी गाउँपालिका वडा नम्बर ६ थुम्पाखरस्थित वडा बाल अधिकार समितिको आयोजनामा “बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका…

‘इको पहिरो’ नियन्त्रण हिउँदमै हुने

सिन्धुपाल्चोक। अरनिको राजमार्ग अन्तर्गत कोदारी–तातोपानी क्षेत्रमा वर्षौँदेखि जोखिम बढाउँदै आएको ‘इको पहिरो’ नियन्त्रणका लागि बहुप्रतीक्षित परियोजना अघि बढाइएको छ । नेपाल–चीन व्यापारका लागि अत्यन्त महत्वपूर्ण नाका तातोपानी क्षेत्रको सुरक्षालाई लक्षित…

सूचनाको हक प्रवर्द्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

सिन्धुपाल्चोक। प्रदेश सूचना पुनरावेदन समिति र आन्तरिक मामिला तथा कानुन मन्त्रालय, बागमती प्रदेशको आयोजनामा सूचनाको हक प्रवर्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रम बागमती प्रदेशका आर्थिक मामिला तथा कानुन मन्त्री माननीय शिवराज अधिकारी…

टुकि संघ सुनकोशीको परियोजना हस्तान्तरण सम्पन्न

सिन्धुपाल्चोक। टुकि संघ सुनकोशीद्वारा सञ्चालित परियोजनाको पालिकास्तरीय सिकाइ आदान–प्रदान तथा परियोजना हस्तान्तरण कार्यक्रम भव्य र सफलतापूर्वक सम्पन्न भएको छ। स्थानीय तहमा परियोजनाले पारेको प्रभाव, हासिल भएका उपलब्धिहरू तथा सिकाइ अनुभवहरूलाई…

चौतारा–२ भोटे फुल्पिङ्गमा २० दिने तालिम सम्पन्न, १५ जनाको सहभागिता

सिन्धुपाल्चोकको चौतारा–२ स्थित भोटे फुल्पिङ्गमा २० दिने तालिम कार्यक्रम सम्पन्न भएको छ। बाक्लो तामाङ्ग बस्ती रहेको उक्त क्षेत्रमा सञ्चालन गरिएको तालिममा १५ जनाको सहभागिता रहेको थियो। प्रशिक्षक शान्ति थिङगको सहजीकरणमा…

गाउँमै शीत भण्डार

चौतारा, चैत १० गते । कुविण्डेमा शीत भण्डार सञ्चालनमा आएको छ । कृषि उत्पादनको प्रमुख केन्द्रको रूपमा परिचित यस क्षेत्रमा लामो समयको पर्खाइपछि शीत भण्डार निर्माण भई सञ्चालनमा आएपछि स्थानीय…

आर्थिक समृद्धि, अवको यात्रा : भरत प्रसाद पराजुली

सिन्धुपाल्चोक। सामाजिक अभियानबाट परिचित भरत प्रसाद पराजुली फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सिन्धुपाल्चोक–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित हुनुभयो । उहाँले २४ हजार ४१३ मतसहित विजयी…

पालिका स्तरीय परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

सिन्धुपाल्चोक। ChildFund Japan र टुकी संघ सुनकोशी को सहयोग तथा सुनकोशी गाउँपालिका को समन्वयमा सञ्चालन भइरहेको “विद्यालयमा लैङ्गिक समानता र सुरक्षा प्रवर्धन परियोजना” सम्बन्धी प्रगति विवरण प्रस्तुत गर्न पालिका स्तरीय…

सुनकोशी गाउँपालिका मा स्थानीय शासन अभिमुखीकरण सम्पन्न

चौतारा सिन्धुपाल्चोक। सिन्धुपाल्चोक सुनकोशी गाउँपालिकामा स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणाली सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाको आयोजनामा सञ्चालन गरिएको उक्त कार्यक्रमले स्थानीय तहको कार्यसम्पादनलाई अझ प्रभावकारी, पारदर्शी र…

सुनकोशीमा अन्तिम परीक्षा निरीक्षणसँगै टुकीसंघका कार्यक्रमहरूको अनुगमन

चौतारा सिन्धुपाल्चोक । सुनकोशी गाउँपालिकामा २०८२ सालको अन्तिम परीक्षा आजदेखि सुरु भएसँगै विभिन्न विद्यालयहरूमा परीक्षा निरीक्षण तथा भौतिक पूर्वाधारको अनुगमन गरिएको छ। यसै क्रममा गाउँपालिका वडा नम्बर ४ स्थित गणेश…

सुनकोशी जलविद्युत आयोजनाको रोयल्टी बाँडफाँटबारे छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

चौतारा सिन्धुपाल्चोक। काठमाडौँ स्थित राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आयोजनामा सुनकोशी जलविद्युत आयोजनासँग सम्बन्धित रोयल्टी तथा त्यसको बाँडफाँट प्रक्रियाबारे एक महत्त्वपूर्ण छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम…

छुट्यो की?

मौसम तथा जलवायु सूचना सेवा (WCIS) प्रणाली सम्बन्धि अभिमुखिकरण तालिम कार्यक्रम सम्पन्न।

उपसभामुख ठाकुरद्वारा पदभार ग्रहण

सुनकोशी गाउँपालिकामा शैक्षिक उत्कृष्टता सम्मान कार्यक्रम सम्पन्न
यात्रु सुरक्षा कडाइमा ट्राफिक कार्यालय सिन्धुपाल्चोकको सक्रियता
सिन्धुपाल्चोकमा कफी खेतीको विस्तार: उत्पादन वृद्धि सँगै अन्तर्राष्ट्रिय बजारमा बढ्दो माग